ニュース

प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन्। ...
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुखदुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। ...
केही ठाउँमा भारी वर्षा मापन भएको छ भने धेरै ठाउँमा भारी वर्षाको नजिक (मध्याम) वर्षा भएको छ। तर तराई क्षेत्रमा अझै वर्षा भएको ...
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल ...
चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११.३० बजे स्वदेश फर्किएकी हुन्। उपसभामुख राना ...
‘मेरोमा त्यही बेला दुई प्रकारका केस थिए, एक जना बालक जसलाई कोब्राले टोकेको थियो, र अर्को जसले कोब्रालाई टोकेको थियो,’ ...
कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । ...
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा पाँच वर्षको अवधिमा एक सय ५० जना बढीको अमिल्दो मुख तथा अनुहारको शल्यक्रिया ...
छाउनीस्थित एक अर्ब २० करोड रुपैयाँ बराबरको सो सम्पत्ति नेपाल ट्रस्ट मातहत ल्याउन सरकारले एक वर्षअघि थालेको प्रक्रिया अन्तिम ...
यहाँको बेथानचोक गाउँपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने भएको छ। स्थानीय किसानले संस्थागत रूपमा ...
सामान्यतया अर्थतन्त्र मन्दीमा हुँदा वा कम्तीमा यसको नजिक आउँदा ब्याजदर घटाइन्छ। जब ब्याजदर कम हुन्छ, उद्यमी वा व्यवसायीहरूले ...
जर्मनीको दक्षिण-पश्चिमी क्षेत्रमा एउटा यात्रुवाहक रेल दुर्घटना भएको छ। प्रहरीका अनुसार यस दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु ...