ニュース
गत पुसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल चीन भ्रमणमा जाँदा यी दुई नाका खोलिदिन चीन सरकारलाई आग्रह गरेका थिए। ...
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल ...
नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) ले गत साता जलवायु परिवर्तनका विषयमा गरेको फैसला अहिले विश्वव्यापी चर्चामा छ। ...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा फुटबल फर स्कुल कार्यक्रमबाट देशको ७७ वटै जिल्लाका एक हजार ७२ वटा विद्यालयलाई फुटबल ...
बाघाईका अनुसार यस भ्रमणको क्रममा इरानले आइएईएसँग भविष्यमा गर्ने सहकार्यसम्बन्धी मार्गदर्शन दस्तावेज पनि प्रस्तुत गर्नेछ। ...
बाढीले एउटा काठे पुल बगाएको प्रारम्भिक जानकारी आएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ...
मुग्लिन पोखरा सडक खण्डअन्तर्गत डुम्रे–आबुखैरनी सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ खसेको ...
‘जुम्ला’ भन्नासाथ धेरैको मनमा आइहाल्ने ‘स्याउ’ को पहिचानलाई अझ जीवन्त बनाउन चन्दननाथ नगरपालिकाले सदरमुकाम खलंगामा ‘एप्पल चोक’ ...
आज सामाजिक सञ्जालमार्फत उनले उक्त सडकले काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई ...
सर्लाहीको ब्रह्मपुरी गापा वडा नम्बर ७ मोहनगञ्जस्थित भित्री सडकखण्डमा स्थानीय रमेश महतोकी ५ वर्षीया छोरी आशिका महतोको बसको ...
भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ झुङजनसँग भेटवार्ता गरेका थिए । ...
लामाले काठमाडौं महानगरपालिका–३१ को वडा क्षेत्रमा आफू महानगरपालिकाको सरसफाइ कर्मचारी भएको भन्दै प्रत्येक घरबाट रकम उठाउने ...
一部の結果でアクセス不可の可能性があるため、非表示になっています。
アクセス不可の結果を表示する