News
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको बताएका छन्। ...
यो चरा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा ‘संकटापन्न’ वर्गमा सूचीकृत छ। रुसको साइबेरिया क्षेत्रमा मुख्य आवासीय ...
फलामको डन्डी मिलाउने क्रममा विद्युतको नाङ्गो तारमा लागेर करेन्ट लागेर सिकिस्त भएका चौधरीको नोवेल अस्पताल विराटनगरका उपचारका ...
लमजुङको राईनास नगरपालिकास्थित सिंचाई नहरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मंगलबार बिहान उनको शव पानीमा घोप्टो परेको ...
देवानगञ्ज वडा नं. ३ का ४० वर्षे मोहम्मद रियाज अन्सारीले ६० वर्षे बाबु सबिब अन्सारीको हत्या गरेका हुन् । बिहान ९:२० बजे छाती र ...
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका ती दुई दलले यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएका ...
लगभग १४ करोड बजेट रकम निलम्बित निमित्त कार्यालय प्रमुख राजेन्द्र साह र समितिका अध्यक्षहरूको सन्युक्त नामको खातामा निकासा ...
आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मुखियाको प्रादेशिक अस्पताल गौरमा ...
योजनको मंगलबार दिउँसो र भाग्यरेखाको मंगलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरमा ३ दिन मात्रै बैठक बस्ने उल्लेख छ ...
मधेस प्रदेश सरकारले मंगलबार (हिजो) संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ...
जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ। आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अनुसार ...
Some results have been hidden because they may be inaccessible to you
Show inaccessible results