ニュース
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका क्रममा नै छ। सडक विस्तारपछि यातायात सहज बने पनि दुर्घटना भने बढ्दै गएको छ ...
प्रतिनिधिसभाको आजको बैठकबाट ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। ...
उनका अनुसार पीडितसँग रकम असुलेको प्रमाणसहित प्राप्त जाहेरीपछि मंगलबार प्रहरी टोलीले उक्त कसुरमा संलग्न ती महिलालाई पक्राउ ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको बताएका छन्। ...
यो चरा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा ‘संकटापन्न’ वर्गमा सूचीकृत छ। रुसको साइबेरिया क्षेत्रमा मुख्य आवासीय ...
फलामको डन्डी मिलाउने क्रममा विद्युतको नाङ्गो तारमा लागेर करेन्ट लागेर सिकिस्त भएका चौधरीको नोवेल अस्पताल विराटनगरका उपचारका ...
लमजुङको राईनास नगरपालिकास्थित सिंचाई नहरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मंगलबार बिहान उनको शव पानीमा घोप्टो परेको ...
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका ती दुई दलले यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएका ...
लगभग १४ करोड बजेट रकम निलम्बित निमित्त कार्यालय प्रमुख राजेन्द्र साह र समितिका अध्यक्षहरूको सन्युक्त नामको खातामा निकासा ...
आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मुखियाको प्रादेशिक अस्पताल गौरमा ...
योजनको मंगलबार दिउँसो र भाग्यरेखाको मंगलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरमा ३ दिन मात्रै बैठक बस्ने उल्लेख छ ...
一部の結果でアクセス不可の可能性があるため、非表示になっています。
アクセス不可の結果を表示する